नुवाकोट । भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ