दाङ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एबम् पूर्वगृहमन्त्री खुमबहादुर खड्काको गृहजिल्ला दाङको राजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ