Month: September 2021

सुर्य खबर
सङ्घीयताको मूल्याङ्कन होइन, कमजोरीको समीक्षा गरौँ
  suryakhabar  30 September, 2021

अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

१४ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

  suryakhabar  30 September, 2021

परराष्ट्र नीति देश र जनताको हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्छः परराष्ट्र…

१४ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड

  suryakhabar  30 September, 2021

इपिएलमा चितवनको दोस्रो जित

१४ असोज, काठमाडौँ । चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी

  suryakhabar  30 September, 2021

संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश

१४ असोज, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन ।

  suryakhabar  30 September, 2021

लगानीका माध्यमबाट गरिबी हटाउँन जानुपर्नेमा विशेष जोड दिएको छुः परराष्ट्मन्त्री…

१४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय

  suryakhabar  30 September, 2021

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

१४ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला

  suryakhabar  30 September, 2021

एमालेको बहिस्कारकाबिच प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री

  suryakhabar  30 September, 2021

हिमालय एअरलाइन्सको वार्षिक सामाजिक उत्तरदायित्वको प्रतिवद्धत्ता पूरा

१४ असोज, काठमाडौं । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढिकरण गर्दै हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई बर्षभरि

  suryakhabar  30 September, 2021

सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशत सम्म ब्याज

१३ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना अन्तर्गत रेमिट्यान्स