Month: September 2019

सुर्य खबर
रक्सीले मातेर सभामुख महराद्वारा स्नेहामाथी बलात्कार, प्रहरीले वास्तै गरेन !
  suryakhabar  30 September, 2019

हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्सले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित‘अजबको गजब’ योजना सार्वजनिक

  suryakhabar  30 September, 2019

विप्लव कार्यकर्ताको कोठामा राखिएको विस्फोटक पदार्थ बरामद

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरको कोठामा भण्डारण गरेर राखिएको २५ किलो विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको

  suryakhabar  30 September, 2019

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाण्डौ । आर्थिक वर्ष २०७५÷०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का

  suryakhabar  30 September, 2019

आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुन्छ– अध्यक्ष चन्द

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा

  suryakhabar  30 September, 2019

एन आई सी एशिया बैंककोे शाखा अनामनगर र चितवनमा शुरु

काठमाण्डौ । एन आई सी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा आश्विन १३ गतेदेखि सञ्चालनमा आएको

  suryakhabar  30 September, 2019

वल्र्डलिंक द्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी

  suryakhabar  30 September, 2019

महालक्ष्मीको झम्सिखेल शाखाको औपचारिक समुद्घाटन

जावलाखेल । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा ललीतपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं ३, स्थित

  suryakhabar  30 September, 2019

लक्ष्मी बैंकको ११४ र ११५औँ शाखा रँगेली र कपनमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आफ्नो ११४औँ शाखा मोरङ्गको रँगेलीमार ११५ औँ शाखा काठमाण्डोैंको कपनमा संचालनमा

  suryakhabar  30 September, 2019

ज्योति विकास बैंकद्वारा ट्राफिक चिन्ह राख्न सहयोग

काठमाण्डौ । ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरको मालुङसम्म ७० वटा ट्राफिक चिन्ह राख्न सोमबार एक कार्यक्रम मार्फत आर्थिक