Month: November 2017

Ram
अवैध मार्गबाट आउने कलप्रतिसमेत रहन टेलिकमको आग्रह
  suryakhabar  30 November, 2017

संविधानको रक्षार्थ काँग्रेसले जित्नै पर्छः नेता गच्छदार

इटहरी । उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र, शान्ति, समाजवाद र संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस

  suryakhabar  30 November, 2017

जनताको अधिकार रक्षाका लागि काँग्रेसलाई जिताउनुको बिकल्प छैन : प्रधानमन्त्री…

सर्लाही । प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काँग्रेसलाई जिताउन आग्रह गरेका छन्।

  suryakhabar  30 November, 2017

देवघाटको महत्व अन्तर्राष्ट्रियस्तर सम्म पु¥याउने छुः वरिष्ठ नेता पौडेल

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाट क्षेत्रको धार्मिक महत्वलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने बताएकन छन् ।

  suryakhabar  30 November, 2017

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र एआइजी चन्दबीच बोलचाल बन्द, प्रधानमन्त्री…

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले दोश्रो चरणमा हुने मंसिर २१ को चुनावलगत्तै प्रहरी नेतृत्व परिवर्तन गर्ने भित्री तयारी गरेका छन् ।

  suryakhabar  30 November, 2017

बार्सिलोनाको प्रभावशाली जित

एजेन्सी ।  बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति

  suryakhabar  30 November, 2017

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

मनिला । फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना

  suryakhabar  30 November, 2017

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई निःशुल्क शिक्षा

काठमाण्डौ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका सन्तानले अबदेखि निःशुल्क रुपमा प्राविधिक

  suryakhabar  30 November, 2017

राजधानीका अस्पतालमा मुटु परीक्षण गर्नेको भीड

काठमाण्डौ । नेपालीहरु रोगप्रति कत्तिको सचेत छन् भन्ने कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अकस्मात हृदयघातबाट उपचार गराउनै

  suryakhabar  30 November, 2017

चुनावमा क–कसले चढे हेलिकोप्टर ? यस्तो देखियो प्रतिस्पर्धा (नामसहित)

काठमाण्डौ । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुन सात दिन बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताले हेलिकोप्टर प्रयोग बढाएका