Basanti
लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली
  suryakhabar  26 March, 2022

ऊर्जा सङ्कटको असरः निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्न सकारात्मक दबाब

१२ चैत, काठमाडौँ । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ ।

  suryakhabar  26 March, 2022

विद्युतीय सवारी साधनको प्रयोग गर्न कुलमान घिसिङको आग्रह

१२ चैत, काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु

  suryakhabar  25 March, 2022

क्रमशः अघि बढ्दै रातमाटे– केरुङ अन्तरदेशीय प्रसारण लाइन

११ चैत, काठमाडौँ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट

  suryakhabar  24 March, 2022

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

१० चैत, दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी

  suryakhabar  23 March, 2022

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

९ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन्

  suryakhabar  22 March, 2022

समय र लागतमा सम्झौता नभए माथिल्लो अरुणमा लगानी गर्न स्वदेशी…

८ चैत, काठमाडौँ । समय र लागत नबढाउने विषयमा सरकार र प्रवद्र्धक कम्पनी स्पष्ट भए माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी

  suryakhabar  21 March, 2022

मुसिकोट सबस्टेशन उद्घाटन, सबै नागरिकका घरमा विद्युत् पु¥याउँछौँ : ऊर्जा…

७ चैत, काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३र११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा

  suryakhabar  19 March, 2022

जलाशयुक्त आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री देउवा

५ चैत, काठमाडौँ । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका

  suryakhabar  19 March, 2022

प्रधानमन्त्रीद्वारा देशकै दोस्रो सबस्टेशनको उद्घाटन

५ चैत, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । रामेछापको मन्थली