Basanti
गल्ती दोहो¥याउने छुट कसैलाई छैन : अध्यक्ष ओली
  suryakhabar  28 July, 2022

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक…

१२ साउन, चितवन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको

  suryakhabar  28 July, 2022

देश विकासमा राससको ठूलो भूमिका हुन्छ : वरिष्ठ संस्कृतिविद् जोशी

१२ साउन, काठमाडौँ । राष्ट्रिय समाचार समितिले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य

  suryakhabar  28 July, 2022

राष्ट्रियसभाबाट दुई विधेयक पारित

१२ साउन, काठमाण्डौ । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ

  suryakhabar  28 July, 2022

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

१२ साउन, काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

  suryakhabar  28 July, 2022

चितुवाको छालासहित दुई जना पक्राउ

१२ साउन, महेन्द्रनगर । कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार

  suryakhabar  28 July, 2022

राष्ट्रियसभामा चार प्रतिवेदन पेश

१२ साउन, काठमाणडै । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् । बैठकमा राष्ट्रिय सरोकार

  suryakhabar  28 July, 2022

ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय तहलाई उत्तरदायी बनाइएको छ :…

१२ साउन, काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको बताएका

  suryakhabar  28 July, 2022

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

१२ साउन, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । सहायक विदेशमन्त्री लु आज साँझ

  suryakhabar  28 July, 2022

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेश

१२ साउन, काठमाण्डौ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती)ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी