बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
  suryakhabar  10 April, 2024

भोलि सार्वजनिक बिदा

२८ चैत, काठमाडौँ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र(ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले

  suryakhabar  9 April, 2024

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

२७ चैत, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता

  suryakhabar  9 April, 2024

काठमाडौँमा राप्रपाको प्रदर्शन, प्रहरी हस्तक्षेपछि माग्यो गृहमन्त्रीको राजीनामा

२७ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना

  suryakhabar  9 April, 2024

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

२७ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः

  suryakhabar  8 April, 2024

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

२६ चैत, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको

  suryakhabar  8 April, 2024

कोशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

२६ चैत, विराटनगर । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् ।

  suryakhabar  8 April, 2024

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

२६२६ चैत, चैतवालङि (स्याङ्जा) । नेपाल कम्युनष्टि पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे नर्विाचित भएका थिए । उनी यसअघि पनि

  suryakhabar  7 April, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहणः भ्रष्टाचारविरुद्धको रणनीति निर्माण गर्न कार्यदल…

२६ चैत, लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन्