Prazol
‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’ : राज्यमन्त्री केसी
  suryakhabar  30 July, 2022

सङ्क्रमणबाट दुईको निधन, ४३८ सङ्क्रमित

१४ साउन, काठमाण्डौ । आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

  suryakhabar  29 July, 2022

५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु

१३ साउन, काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको

  suryakhabar  29 July, 2022

दमौली अस्पतालमा सात जनामा डेङ्गु भेटियो

१३ साउन, तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य

  suryakhabar  28 July, 2022

विशेषज्ञ वडा क्लीनिकबाट २६३ ले लिए उपचार सेवा

१२ साउन, कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लीनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३

  suryakhabar  28 July, 2022

परीक्षणको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि

१२ साउन, काठमाण्डौ । पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण

  suryakhabar  28 July, 2022

बागलुङमा बढ्यो कोरोना

१२ साउन, गलकोट । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा

  suryakhabar  28 July, 2022

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुँदैन : स्वास्थ्यमन्त्री

१२ साउन, काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन्

  suryakhabar  28 July, 2022

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ : प्रधानमन्त्री…

१२ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन्

  suryakhabar  28 July, 2022

स्याङ्जामा कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह

१२ साउन, वालिङ । केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित