Prazol
पौराणिक झुलानोत्सव पर्व सुरु
  suryakhabar  1 August, 2022

बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघदेखि सञ्चालनमा आउने

१६ साउन, काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामि

  suryakhabar  1 August, 2022

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

१६ साउन, काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ ।

  suryakhabar  31 July, 2022

पशुपति क्षेत्रको बाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र : प्रधानमन्त्री देउवा

१५ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने बाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन

  suryakhabar  31 July, 2022

नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

१५ साउन, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान

  suryakhabar  30 July, 2022

नार्पाभूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिदै

१४ साउन, मनाङ । नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले

  suryakhabar  29 July, 2022

इयूले उडान सुरक्षा सूचिमा राखिरहनु पर्ने अवस्था छैन : पर्यटनमन्त्री…

१३ साउन, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचिमा राख्न नहुने

  suryakhabar  26 July, 2022

पाटा नेपालले थाइल्याण्डमा नेपाल सेल्स मिसन आयोजना गर्ने

१० साउन, काठमाण्डौ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा यही साउन १६ गतेअर्थात् अगष्ट १

  suryakhabar  26 July, 2022

झण्डी डाँडामा धरहरा निर्माण

१० साउन, मङ्गलबारे । इलामको रोङ गाउँपालिकास्थित झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि रोङ–६ को झण्डीडाँडामा धरहरा

  suryakhabar  25 July, 2022

तीन अर्ब लगानीमा विराटनगरमा होटेल बन्ने

९ साउन, बिराटनगर । सेञ्चुरी ग्रुप र होटेल ¥याडिसनबीच विराटनगरमा ¥याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । सेञ्चुरी