suryakhabar.com suryakhabar.com
ad
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • समाचार
  • कुराकानी
  • विचार/ब्लग
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचित्र संसार
  • English
  • अन्य
    • देश
    • शिक्षा
    • कृषि
    • स्वास्थ्य
    • पर्यटन/संस्कृति
    • साहित्य
    • प्रवास
    • सामाजिक सञ्जाल
    • पत्रपत्रिका
    • अपराध
Menu
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • समाचार
  • कुराकानी
  • विचार/ब्लग
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचित्र संसार
  • English
  • अन्य
    • देश
    • शिक्षा
    • कृषि
    • स्वास्थ्य
    • पर्यटन/संस्कृति
    • साहित्य
    • प्रवास
    • सामाजिक सञ्जाल
    • पत्रपत्रिका
    • अपराध
loading...
ताजाखबर
  • गोकुल बाँस्कोटा भन्छन्ः कम्फरटेबल पार्टीले राष्ट्रपतिबिरुद्ध महाअभियोगको तयारी गर्दैछन् रे
  • कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्यमा समस्याः नर्भिक अस्पताल भर्ना
  • प्रधानमन्त्री ओली आज झापा जाँदैः क्यान्सर अस्पतालको उद्घाटन गर्ने
  • एकअर्काको कछाड तानातान र हानाहानले राम्रो हुँदैनः डा.भण्डारी
  • ओलिलाई जति धेरै उद्घाटन गर्याे उति ठूलो शासक भइन्छ भन्ने लागेको बुझियोः संग्रौला
Home Archives by: स्वीकृती पोखरेल

स्वीकृती पोखरेल Articles 18,391

सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्धः मन्त्री ज्ञवाली

on: १७ फाल्गुन २०७७, सोमबार २०:०६In: समाचारTags: No Comments
सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्धः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ... Read more

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

on: १७ फाल्गुन २०७७, सोमबार २०:०२In: समाचारTags: No Comments
पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

१७ फागुन, काठमाडौँ । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मू... Read more

सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा

on: १७ फाल्गुन २०७७, सोमबार १९:५६In: आर्थिकTags: No Comments
सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा

१७ फागुन, काडमाडाैं । सानिमा बैंक लिमिटेडल फाल्गुन १७ गते काठमाडाैंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्... Read more

देशका लागि नभइ अरु कसैको लागि ‘कम्फर्टेबल बनाउन माधब/प्रचण्ड सक्रियः प्रधानमन्त्री ओली

on: १७ फाल्गुन २०७७, सोमबार १९:४३In: राजनीतिTags: No Comments
देशका लागि नभइ अरु कसैको लागि ‘कम्फर्टेबल बनाउन माधब/प्रचण्ड सक्रियः प्रधानमन्त्री ओली

१७ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएको छ । नेपाल कम्... Read more

अधिकारीका स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

on: १७ फाल्गुन २०७७, सोमबार १९:३१In: समाचारTags: No Comments
अधिकारीका स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

१७ फागुन, विराटनगर । वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस समारोहका अवसरमा स्थानीय विष्णुमाया पुस्तकालयको सहकार्यमा मङ्गलबार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै छ । कार्यक्रममा १२५... Read more

नीलगाईको आक्रमणबाट ५५ वर्षीय पुरूषको मृत्यु

on: १७ फाल्गुन २०७७, सोमबार १९:२१In: बाग्मतीTags: No Comments
नीलगाईको आक्रमणबाट ५५ वर्षीय पुरूषको मृत्यु

१७ फागुन, चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ... Read more

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह

on: १७ फाल्गुन २०७७, सोमबार १९:१४In: समाचारTags: No Comments
पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह

१७ पफागुन, काठमाडौँ । पाटनकलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रोदिक्षान्त समारोह यहिफाल्गुन १७गते राजधानीस्थितहोटेल काठमाडौँ म्यरिओट माआयोजना गरेको छ। योकलेज बेलायतस्थितप्र... Read more

होम्स एचएमडी ग्लोबलद्वारा स्मार्टफोन नोकिया १.४ सार्वजनिक

on: १७ फाल्गुन २०७७, सोमबार १८:५९In: सूचना प्रविधिTags: No Comments
होम्स एचएमडी ग्लोबलद्वारा स्मार्टफोन नोकिया १.४ सार्वजनिक

१७ फागुन, काठमाडौं /  नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आज आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटलेपूर... Read more

ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न

on: १७ फाल्गुन २०७७, सोमबार १८:४९In: आर्थिकTags: No Comments
ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न

१७ फागुन, काठमाडौँ । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी EntrepreneuHER ... Read more

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

on: १७ फाल्गुन २०७७, सोमबार १८:२८In: आर्थिकTags: No Comments
कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

१७ फागुन । काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५०... Read more

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो (भिडियाे सहित)

on: १७ फाल्गुन २०७७, सोमबार १८:१८In: आर्थिक, मनोरञ्जनTags: No Comments
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो (भिडियाे सहित)

१७ फागुन, काठमाडौँ । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । सबै किसि... Read more

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइमसिन नेपालमा

on: १७ फाल्गुन २०७७, सोमबार १८:०५In: पु.समाचारTags: No Comments
एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइमसिन नेपालमा

१७ फागुन, काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेताआइएमई अटो मोटिभ्स् प्रा.लि ले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइब्याक्होलोडरको विक्री खु... Read more

डोजरले फालेको माटाले पुरेर एक महिलाको मृत्यु

on: १७ फाल्गुन २०७७, सोमबार १५:०५In: बाग्मतीTags: No Comments
डोजरले फालेको माटाले पुरेर एक महिलाको मृत्यु

१७ फागुन, धादिङ / उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा... Read more

कुमारी बैंक र के. जि .यच ग्रूप बीच सहकार्य

on: १६ फाल्गुन २०७७, आईतवार १८:५८In: आर्थिकTags: No Comments
कुमारी बैंक र के. जि .यच ग्रूप बीच सहकार्य

१६ फागुन, काठमाडौँ । कुमारी बैंक लिमिटेड र के. जि. यच ग्रूप बीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको नि... Read more

तनहुँ जलविद्युत् आयोजनाः मजदूर आन्दोलित

on: १६ फाल्गुन २०७७, आईतवार १८:५२In: उर्जाTags: No Comments
तनहुँ जलविद्युत् आयोजनाः मजदूर आन्दोलित

१६ फागुन, तनहुँ । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार... Read more

अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

on: १६ फाल्गुन २०७७, आईतवार १८:४२In: पु.समाचारTags: No Comments
अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

१६ फाल्गुन, काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादककम्पनीअम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबारका दिन नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्तकार्यक्रममा अम्बे स्टील... Read more

मुक्तिनाथ विकास बैंकले नारी दिवसको अवसरमा ल्यायाे यस्ताे अफर

on: १६ फाल्गुन २०७७, आईतवार १८:२३In: आर्थिकTags: No Comments
मुक्तिनाथ विकास बैंकले नारी दिवसको अवसरमा ल्यायाे यस्ताे अफर

१६ फागुन, काठमाडौँ । मुक्तिनाथविकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा‘ नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत फागुन १६,२०७७ देखि फागुन२३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला... Read more

स्वस्थानी व्रत समापन

on: १५ फाल्गुन २०७७, शनिबार २०:०३In: पर्यटन/संस्कृतिTags: No Comments
स्वस्थानी व्रत समापन

१५ फागुन, काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थान... Read more

तेस्रो झण्डा मेला महोत्सव शुरु

on: १५ फाल्गुन २०७७, शनिबार १९:५३In: पु.समाचारTags: No Comments
तेस्रो झण्डा मेला महोत्सव शुरु

१५ फागुन, लहान । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आजदेखि तेस्रो झण्डा मे... Read more

क्रिकेट खेलमैदान नहुँदा खेल खेलाउन कठिन

on: १५ फाल्गुन २०७७, शनिबार १९:४८In: खेलकुदTags: No Comments
क्रिकेट खेलमैदान नहुँदा खेल खेलाउन कठिन

१५ फागुन, दमौली । तनहुँमा व्यवस्थित खेलमैदान नहुँदा क्रिकेट खेलाउन कठिनाई हुँदै आएको छ । जिल्लाका कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान नहुँदा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेलाउन... Read more

1234›»
ताजा खबर धेरै पढिएको
  • चार वर्षमा अझै सम्पन्न भएन नक्खु-बुङमती सडक
  • गोकुल बाँस्कोटा भन्छन्ः कम्फरटेबल पार्टीले राष्ट्रपतिबिरुद्ध महाअभियोगको तयारी गर्दैछन् रे
  • तनहुँमा आगलागीबाट ४० लाख बराबरको क्षति
  • कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्यमा समस्याः नर्भिक अस्पताल भर्ना
  • बर्दघाट सुस्तापूर्वमा दुर्घटनामा परि दुईको मृत्यु
  • दहाल/नेपालले प्रधानमन्त्री बन्न गरेकाे आग्रह देउवाले गरिदिए ठाडै अस्वीकार
  • शिव पौडेलका हत्यारालाई राष्ट्रपतिले आम माफी दिएकोमा तरुण दल क्रुद्ध, आन्दोलन गर्ने निर्णय
  • निर्बाचन भए सातै प्रदेश र केन्द्र नै काँग्रेसमय हुन्छ, सिंहदरबार/शीतल निवास काँग्रेस पस्छः गगन थापा
  • खगेन्द्रको ओलीलाई प्रश्नः सेनाले गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो?
  • ओली पक्षको नेकपामा प्रवेश गर्नेहरुको यसरी चल्दै छ लहर

मनोरञ्जन

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो (भिडियाे सहित)
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो (भिडियाे सहित)

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो (भिडियाे सहित)

१७ फाल्गुन २०७७, सोमबार १८:१८
एक दशक पछि घमेश दुलालको 'बनमा खयर' लोकदोहोरी
एक दशक पछि घमेश दुलालको 'बनमा खयर' लोकदोहोरी

एक दशक पछि घमेश दुलालको ‘बनमा खयर’ लोकदोहोरी

१४ फाल्गुन २०७७, शुक्रबार २०:००
काली प्रसाद र अस्मिताको 'मैना'मा बिज्ञान र गरिमाको रोमान्स (भिडियो सहित)
काली प्रसाद र अस्मिताको 'मैना'मा बिज्ञान र गरिमाको रोमान्स (भिडियो सहित)

काली प्रसाद र अस्मिताको ‘मैना’मा बिज्ञान र गरिमाको रोमान्स (भिडियो सहित)

१४ फाल्गुन २०७७, शुक्रबार १९:१२
नायक पल साहविरुद्ध प्रहरीमा उजुरीः प्रहरीले बेलायो छलफलका लागि
नायक पल साहविरुद्ध प्रहरीमा उजुरीः प्रहरीले बेलायो छलफलका लागि

नायक पल साहविरुद्ध प्रहरीमा उजुरीः प्रहरीले बेलायो छलफलका लागि

१४ फाल्गुन २०७७, शुक्रबार ०९:४०
कलाकारहरुले गाउन डराएको 'श्री ३ नयाँ राजा रानी' गित यदुरामले गरे सार्बजनिक (भिडियोसहित)
कलाकारहरुले गाउन डराएको 'श्री ३ नयाँ राजा रानी' गित यदुरामले गरे सार्बजनिक (भिडियोसहित)

कलाकारहरुले गाउन डराएको ‘श्री ३ नयाँ राजा रानी’ गित यदुरामले गरे सार्बजनिक (भिडियोसहित)

११ फाल्गुन २०७७, मंगलवार ०८:२०

Loading…

स्वास्थ्य

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

१७ फाल्गुन २०७७, सोमबार १३:११
२४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, एक सङ्क्रमितको मृत्यु
२४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, एक सङ्क्रमितको मृत्यु

२४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, एक सङ्क्रमितको मृत्यु

१६ फाल्गुन २०७७, आईतवार १९:२५
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी

१६ फाल्गुन २०७७, आईतवार १७:००

Facebook

विचित्र संसार

बागलुङमा ६५ देशका राष्ट्रगान गाउने नेपाली
बागलुङमा ६५ देशका राष्ट्रगान गाउने नेपाली

बागलुङमा ६५ देशका राष्ट्रगान गाउने नेपाली

१० आश्विन २०७७, शनिबार १५:१७
गोरखामा कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला
गोरखामा कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला

गोरखामा कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला

२८ भाद्र २०७७, आईतवार १५:१६
यसरी गरिन उनले भिडियो लाईभ गर्दै आत्महत्या, प्रहरी यसो भन्छन् !
यसरी गरिन उनले भिडियो लाईभ गर्दै आत्महत्या, प्रहरी यसो भन्छन् !

यसरी गरिन उनले भिडियो लाईभ गर्दै आत्महत्या, प्रहरी यसो भन्छन् !

१८ असार २०७७, बिहीबार ०९:४४
सूचना बिभाग द. नं. :-२०९-०७३/७४ स्थायी लेखा नं. ६०२४०७३२२
अध्यक्ष/प्रधान-सम्पादक
बाबुराम आचार्य
फोनः ०१–४४७१५२९
suryakhabar@gmail.com
नयाँबानेश्वर – १०, काठमाण्डौ

समाचार

  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • पर्यटन/संस्कृति
  • शिक्षा

आर्थिक

  • English
  • आर्थिक
  • उर्जा
  • कृषि

बिबिध

  • विचित्र संसार
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • मोडेल टु वाच
  • सामाजिक सञ्जाल

@2016 Suryakhabar By Web Hosting in Nepal - Himalayan Host

  • हाम्रो बारेमा
  • सम्पर्क