हाम्रो बारेमा

समुन्नत नेपाल पब्लिकेशन प्रा.लि. एउटा मल्टिमिडिया अर्गनाईजेसन हो । यस प्रा.लि.द्वारा २०६५ सालमा  ‘समुन्नत नेपाल  राष्ट्रिय मासिक’ पत्रिका र २०७२ सालबाट suryakhabar.com अनलाईन पत्रिका  प्रबर्धन गरिएका छन् । तपाई पाठकहरुलाई सत्य, तथ्य, बिश्वसनीय समाचार, मनोरञ्जन, विचार–विश्लेशण, आर्थिक गतिबिधि लगायत जिम्मेवार रुपमा प्रवाह गर्नु हाम्रो प्राथमिक उद्देश्य रहेको छ ।

निकट भबिश्यमा अन्तराष्ट्रिय स्तरको टेलिभिजन संचालन गर्ने, एफएम प्रशारण गर्ने, पत्रिकालाई दैनिक बनाउने यस पब्लिकेशनको लक्ष रहेको छ । हामीलाई बिश्वास छ तपाईहरुको माया पाईरहेमा हाम्रो लक्ष पुरा हुनेछ ।

सूचना बिभाग द. नं. :-२०९-०७३/७४
स्थायी लेखा नं. ६०२४०७३२२

अध्यक्ष/प्रधान-सम्पादक
बाबुराम आचार्य

कार्यकारी सम्पादक
हेमराज खड्का

निर्देशक
गीता आचार्य

बजार 
कृष्ण आचार्य

लेखा
सविता खड्का/सम्राट गिरी

प्रतिनिधि

राम मगर ((खोटाङ))

सुवास मगर (उदयपुर)

तुलसा खनाल (गुल्मी)

शोभा रावत् (लमजुङ)

स्वीकृति पोख्रेल (धनुषा)

 डिजिटल, युट्युव

सुरक्षा बस्नेत (काठमाडौं)

प्रवास प्रतिनिधि

लक्ष्मी संग्रौला ( अमेरिका)
अग्नी मिश्र (अमेरिका)
बद्री तिमल्सिना (क्यानडा)
पुकार पोख्रेल (अष्ट्रेलीया)