हाम्रो बारेमा

समुन्नत नेपाल पब्लिकेशन प्रा.लि. एउटा मल्टिमिडिया अर्गनाईजेसन हो । यस प्रा.लि.द्वारा २०६५ सालमा  ‘समुन्नत नेपाल  राष्ट्रिय मासिक’ पत्रिका र २०७२ सालबाट suryakhabar.comअनलाईन पत्रिका  प्रबर्धन गरिएका छन् । तपाई पाठकहरुलाई सत्य, तथ्य, बिश्वसनीय समाचार, मनोरञ्जन, विचार–विश्लेशण, आर्थिक गतिबिधि लगायत जिम्मेवार रुपमा प्रवाह गर्नु हाम्रो प्राथमिक उद्देश्य रहेको छ ।

निकट भबिश्यमा अन्तराष्ट्रिय स्तरको टेलिभिजन संचालन गर्ने, एफएम प्रशारण गर्ने, पत्रिकालाई दैनिक बनाउने यस पब्लिकेशनको लक्ष रहेको छ । हामीलाई बिश्वास छ तपाईहरुको माया पाईरहेमा हाम्रो लक्ष पुरा हुनेछ ।

 

सूचना बिभाग द. नं. :-२०९-०७३/७४
स्थायी लेखा नं. ६०२४०७३२२

अध्यक्ष/प्रधान-सम्पादक
बाबुराम आचार्य

कार्यकारी सम्पादक
हेमराज खड्का

निर्देशक
गीता आचार्य

बजार 
कृष्ण आचार्य
लक्ष्मी खत्री

 

प्रतिनिधि

अन्जु भण्डारी (कञ्चनपुर)

जयन्ती बडुवाल (काठमाण्डौ)

तुलसा खनाल (गुल्मी)

रजिना माझी (लमजुङ)

 

प्रवास प्रतिनिधि

लक्ष्मी संग्रौला ( अमेरिका)
अग्नी मिश्र (अमेरिका)
बद्री तिमल्सिना (क्यानडा)
पुकार पोख्रेल (अष्ट्रेलीया)

 

error: Content is protected !!