स्वास्थ्य

पछिल्लो २४ घण्टे कारोना अपडेटः एक को निधन, १४७ थपीए, ८४५ जना निको

३० असोज, काठमाडौं । आज कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितहरु १४७ जना थपीएका छन् ।
हालसाँ कोरोनाका कारण निधन हुनेको संख्या नेपालमा ११ हजार १७८ पुगेको छ भने देशभर आज कोरोना जितेर घर फर्किनेको संख्या ८४५ रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पुष्टी गरेको छ ।
आज कोरोनाबाट निधन हुनेको संख्या अहिलेसम्मकै कम हुनु सुखद हो ।