तस्विरहरु

रेखा–भूवन र दीपाश्रीदेखी गगन थापासम्मको दशैं (तस्विरहरु)

२९ असोज, काठमाडौं । बरिष्ठ कलाकार भूवन केसी, सुनिल थापा, अशोक शर्मा, रेखा थापा, दीपाश्री निरौला, राजनीधिज्ञहरु प्रकाशमान सिंह, गगन कुमार थापा, उदय शम्सेर राण, कुटनीतिज्ञ नीलाम्बर आचार्य, पत्रकार ऋषि धमला, प्रकाश सुबेदी एबम् ब्यावशायी मीनबहादुर गुरुङलगायतले आज नेपाली हिन्दुहरुको महान चाड बडादशैंको दशमीमा टीका लगाएक छन् ।
हेर्नुस् तस्विरहरुः