समाचार

महामन्त्री खड्का दम्पतीलाई कोरोना संक्रमण, ८ देखी १२ सम्म भेट्नेलाई परीक्षण गर्न आग्रह

१० असोज, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पुर्ण बहादुर खड्का दम्पतीलाई कोारेना संक्रमण पुष्टी भएको छ ।
उनले सामाजिक स१जाल फेसबुकमा लेख्दै उक्त पुष्टी गरेका हुन् ।
नेता खड्काले ८ गतेदेखी १२ गतेसम्म सम्पर्कमा आएका सबै नेता कार्यकर्ता तथा शुभचिन्तकलाई कोरोना परक्षण गर्न आग्रहसमेत गरेका छन् ।
कोरोनाबाट बच्न धेरै नै सतर्कता अपनाउँदा पनि आफूलाई कोरोना संक्रमणले भेटेको उनले बताएका छन् ।