प्रदेश 1

प्रदेश नं १ को अधिवेशन आह्वान

३१ भदौ, काठमाडौं । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा९१० बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम९१० बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।