स्वास्थ्य

आज कोरोनाका कारण १९ को निधन, १५ सय ६२ थपीए संक्रमित

२९ भदौ, काठमाडौं । आज कोारेना कारण १९ जनाको निधन भएको छ । अहिलेसम्म १० हजार ९८४ जना कोरोनाका कारण निधन भएको छ ।
पछिल्ले २४ घण्टामा १५ सय ६२ जनामा कोरोना संक्रमण भेटिएको छ । १५ सय ८९ जनाले कोरोना जितेर घर फर्किएका छन् ।