राजनीति

प्रमुख प्रतिपक्षी दलको मागबिना संसद बैठक चलाउन खोज्नु संसदीय परम्परा विपरितः अध्यक्ष थापा

२९ भदौ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधनरव्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्तरसंसदीय परम्परा विपरित भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधानरव्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको बताएक छन् ।
विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्ने आवश्यक्ता रहेको धारणा राखेका छन् ।
अध्यक्ष थापाको ट्वीट: प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधनरव्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्तरसंसदीय परम्परा विपरित छ।
कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधानरव्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको छ।
विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्छ