राजनीति

डडेलधुरा/सुनसरी लगायतको अधिवेशनमा धाँधली भएको भन्दै नेता पौडेल पक्षद्वारा पुनः अधिवेशन गर्न माग

२८ भदो, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरा र सुनसरीलगायतका बिभिन्न जिल्लाको वडा अधिवेशनमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शक्ती र सत्ताको दुरुपयोग गरी धाँधली गरेको भन्दै पुनः निर्बाचन गर्न माग गरेका छन् ।


आज बसेको पौडेल पक्षको बैठकले आज देउवाले कृयाशील सदस्यता बितरणमा धाँधली गरेको भन्दै काँग्रेसलाई नै अराजकतातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् ।
बरिष्ययठ नेता पौडेलले पार्टीभित्र देखिएका बलमिच्याई, अलोकतान्त्रीक गतिबिधिबाट आफूहरु दुखित भएको भन्दै यस्तो कार्यबाट पार्टी थप कमजोर हुने बताएका छन् ।
बरिष्ठ नेता पौडेलले बिज्ञप्ती जारी गर्दै सत्ता र शक्ती प्रयोग गर्दै अधिवेशनलाई प्रभावमा पारेको आरोपसहित पुनः अधिवेशन गर्न माग गरेका हुन् ।
उनले जारी गरेको बिज्ञप्तीः