राजनीति

धनराजको टिप्पणीः भुगोल ठुलो/सानो भएपनि देशको स्वाभिमान ठुलो/सानो हुँदैन

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भुगोल ठुलो/सानो भएपनि देशको स्वाभिमान ठुलो/सानो हुँदैन भनेका छन् ।
उनले ट्वीट गर्दै जयसिंह धामी र भारतीय हेलिकप्टर नेपाली आकाशमा उडाएको दुबै काण्डका सम्बन्धमा नेपाल सरकारले भारत सरकारलाई कुटनैतिक नोट पठाए पनि हालसम्म भारत सरकारले जवाफ नदिनु हेपाहा प्रबृत्ति हो।
उनले भनेका छन्ः जयसिंह धामी र भारतीय हेलिकप्टर नेपाली आकाशमा उडाएको दुबै काण्डका सम्बन्धमा नेपाल सरकारले भारत सरकारलाई कुटनैतिक नोट पठाए पनि हालसम्म भारत सरकारले जवाफ नदिनु हेपाहा प्रबृत्ति हो।
यस सम्बन्धमा फलोअप गरियोस्।
भुगोल ठुलो/सानो भएपनि देशको स्वाभिमान ठुलोरसानो हुँदैन।