स्वास्थ्य

कोरोनाका कारण १३ को मृत्यु, ९११ जना थपीए संक्रमित

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाईरसका कारण १३ जननाको निधन भएको छ ।
अहिलेसम्म १० हजार ९४९ जना कोरोनाका कारण निधन भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । आज ९११ जनामा कोरोना देखिएको छ । डिस्चार्ज हुनेको संख्या १४ सय २३ छ । आनज ११ हजार १८ जनामा कोरोनाको नमूना परीक्षण गरिएको थियो ।