राजनीति

रबिन्द्र मिश्रको टिप्पणीः वीपीले लोकतन्त्रका बिरुद्ध कहिल्यै/कसैसंग संझौता गरेनन्

२७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले देशभक्तिपूर्ण ‘राष्ट्रवाद’ आदर्श हो – वीपी कोइरालाको जस्तो भनेका छन् ।
अध्यक्ष मिश्रले ट्वीट गर्दै पीले लोकतन्त्रका बारे कहिल्यै संझौता गरेनन् तर जब देश (राष्ट्र) को कुरा आयो, सधैँ ’विचारभन्दा माथि देशुलाई राखे भन्ने तर्क दिँदै उक्त टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘! अतिराष्ट्रवाद’ विकृति हो (हिटलर र धेरै अन्य नेताको जस्तो। राष्ट्रवाद र अतिराष्ट्रवादमा ठूलो अन्तर छ।’

अध्यक्ष मिक्षको ट्वीटः देशभक्तिपूर्ण ‘राष्ट्रवाद’ आदर्श हो – वीपी कोइरालाको जस्तो। वीपीले लोकतन्त्रका बारे कहिल्यै संझौता गरेनन् तर जब देश (राष्ट्र) को कुरा आयो, सधैँ ’विचारभन्दा माथि देशुलाई राखे !अतिराष्ट्रवाद’ विकृति हो – हिटलर र धेरै अन्य नेताको जस्तो। राष्ट्रवाद र अतिराष्ट्रवादमा ठूलो अन्तर छ।