पु.समाचार

मुख्यमन्त्री बन्न लागेका भीम आचार्यका भाई रामप्रसादले गरे आत्माहत्या

१० भदौ, इनरुवा । मुख्यमन्त्री भीम आचार्यका भाई रामप्रसाद आचार्य मृत भेटिएका छन् । ५० बर्षिया रामप्रसाद आचार्यले आत्माहत्या गरेको प्रहरी आशंका छन् ।

आज मुख्यमन्त्रीमा सपथ खाने तयरी भएका बेला रामप्रसादको निधन हुनु दुःखद छ । प्रहरी घटनास्थल पुगीसकेको र आवश्यक अनुसंधान गरिरहेको सुनसरी जिल्ल प्रहरी प्रमुख सञ्जय थापाले बताएका छन् । आजै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिई भीम आचार्यलाई सपथ गराउने तयारी रहेको अवस्थामा भाईको निधन भएको छ ।