तस्विरहरु

जनै पूर्णिमा (तस्विरहरु)

६ भदौ, काठमाडौं । आज जनै पूर्णिमा, देशभर बिभिन्न स्थानमा नुहाएर जनै फेर्ने, डोरा बाँध्ने तथा दिदीबहिनीको हातबाट राखी बाँध्ने काम हिन्दुहरुले गरेका छन् । तस्विरमा जे देखियोः