आर्थिक

रेस ट्युन्ड फ्युल इंजेक्शनबाट सुसज्जित भएको नेपालको एक मात्र स्कुटर

१९ श्रावण, पोखरा । विश्वमा टु व्हीलरर थ्री व्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले आजद्यक कम्प्लायन्सको टिभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल ईन्जेक्शनलाई पोखरामा ल्याएको छ।
दिउँसोको २ बजे बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटरको उद्घाटन गरिनेछ। टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर प्रदीप खड्का र स्वस्तिमा खड्का नेपाली जो फिल्म उद्योगका सुपरस्टार हुन् उनीहरुले शोरूममा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। RTFI टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको हो।

बतास ब्रदर्स प्राइभेट लिमिटेडका महाप्रबन्धकले उद्घाटनमा भने ,“हामी आज पोखरामा कम्प्लायन्सको टिभीएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं,“ आरटी–फाईको अतिरिक्तसंग, स्मार्ट स्कुटर एक सबै भन्दा राम्रो वर्गमा स्वामित्व अनुभव प्रदान गर्नको लागी डिजाइन गरीएको हो । उनले अझै थपे –“हामी पोखरा र वरपरका क्षेत्रहरुमा हाम्रा युवा ग्राहकहरुको लागी यो सुरुवातसंगै एक सुरुवात देखि अन्त सम्मको अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध छौं, जुन टिभीएस एनटर्क १२५ को अनुभवमा विस्तार हुनेछ ।”

टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। स्कूटरले टिभिएस रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदर्शनको गर्व गर्दछ र स्मार्टकनेक्टलाई प्रस्तुत गर्दछ, जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे्रन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको छ ।
यस लन्चको साथ, टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ। रेस एडिसन रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमाउपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध छ ।