स्वास्थ्य

आज कोरोनाका कारण २४ जनाको निधन, ३३ सय ९४ थपीए संक्रमित

१९ श्रावण, काठमाडौँ । आज कोरोना संक्रमणका कारण २४ जनाको निधन भएको छ ।
पछिल्लो समयमा ३३ सय ८३ जना संक्रमितहरु थपीएका छन् । कोरोनाबाट निधन हुनेको संख्या नेपालमा हालसम्म बढेका छन् । आज १ हजामर ९९४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा कोारेना माहामारी बढेको भन्दै २७ साउनसम्मका लागि निशेधाज्ञा थप गरिएको छ ।आज काठमाडौंमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना गर्दा उपत्यकामा ९०४ जना संक्रमित थपीएका छन् ।