सामाजिक सञ्जाल

देउवालाई संग्रौलाको चेतावनीः कि ओलीतन्त्रकै प्रेत हुँ भन, नत्र शिक्षा, स्वास्थ्यको माफियाकरण बन्द गर

१७ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले मन्त्री रोजाइमा देउवा सरकारले शिक्षाः स्वास्थ्य माफियालाई काँध थाप्यो् भनेका छन् । नागरिक समाजको बिरोधको बिषयलाई जोड्दै उनले उमेश श्रेष्ठलाई मन्त्री बनाएको बिबषयमा साँकेतिक बिरोध गरेका छन् ।
सर्बत्र उमेश श्रेष्ठजस्तो माफियालाई मन्त्री बनाएकोमा बिरोध भईरहेका बेला लेखक संग्रौलाले ओ शेबदे सरकार१कि म ओलीतन्त्रकै प्रेत हुँ भन कि यो माफियाकरण बन्द गर।नत्र सडक गर्जनले… भनेका छन् ।
संग्रौलाको ट्वीटः नागरिक आन्दोलनले अस्ति भनेथ्योः ओली प्रवृत्तिको विकल्प माफियाप्रेमी ओली प्रवृत्ति होइन। नागरिक आन्दोलनले हिजो भन्योः

मन्त्री रोजाइमा यो सरकारले शिक्षाः स्वास्थ्य माफियालाई काँध थाप्यो।
ओ शेबदे सरकार१कि म ओलीतन्त्रकै प्रेत हुँ भन कि यो माफियाकरण बन्द गर। नत्र सडक गर्जनले…