पु.समाचार

कोरोना संक्रमणका कारण ३३ जनाको निधन, थपीए ३८ सय ४० संक्रमित

१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको निधन भएको छ । यसै समयमा ३८ सय ४० जना संक्रमितहरु थपीएका छन् । पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या र मृतक प्रतिशत बढ्दै गएको छ । पछिल्ले समय निशेधाज्ञा खुकुलो हुँदै गएको छ भने अर्कोतर्फ बिज्ञहरुले कोरोना संक्रमणको अवस्था जटिल हुनेतर्फ ध्यान दिन सरकारलाई सचेत गराईरहेको अवस्था छ ।