राजनीति

साँसद पदबाट राजीनामा दिएर भीम रावलको उच्च नैतिकता प्रदर्शन: अध्यक्ष थापा

३ साउन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् ।
उनले ट्वीट गर्दै विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको बताएका हुन् । अध्यक्ष थापाले राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना पनि दिएका छन् । आजमात्र नेकपा एमालेका उपाध्यक्षसमेत रहेका साँसद रावलले साँसद पदबाट राजीनामा दिएका छन् ।

उनको ट्वीटः विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर साँसद पदबाट राजीनामा दिएर भीम रावलले उच्च नैतिकता प्रदर्शन गरेः अध्यक्ष थापाले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा।रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना