समाचार

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४३ जनाको निधन, थपीए २९ सय ३६ संक्रमित

१, साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४३ जनाको निधन भएको छ ।
यसै समयमा १४ हजार १८२ जनामा कोरोना परीक्षण गर्दा २९ सय ३६ जना कोरोना संक्रमित थपीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज १७ सय ७५ जनाले कोरोनाा जितेर घर फर्किएका छन् । अहिलेसम्म कोारेना संक्रमणका कारण नेपालमा ९५ सय ६ जनाको निधन भएको छ भने ।