तस्विरहरु

बाढीले दुःख पाएका जनताको साथमा नेपाली सेना ( तस्विरहरु)

१९ असार, काठमाडौं । देशको बिभिन्न भागमा अबिरल बर्षका कारण क्षती पुगेकमो बेला नेपाली सेनाले उद्धारमा सकृयता देखाएको छ । बिपदमा नेपाली जनताको दुःखमा मल्हम लगाउन नेपाली सेना पुग्ने गरेको छ । उद्धार गर्दाका केही तस्विरहरुः