पु.समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१ जनाको निधन, थपीए २८ सय ९२ संक्रमित

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको निधन भएको छ । यसै समयमा २८ सय ८९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ११ हजार ५६८ जनामा कोरोना संक्रमण परीक्षण गर्दा उक्त संक्रमितहरु भेटिएका हुन् ।
नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९१ सय १२ पुगेको छ । आज ३५ सय ९७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।