तस्विरहरु

देशभरकोे अबिरल बर्षापछिको बाढीपहिरो (तस्विरहरु)

२ असार, काठमाडौं । अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा बाढी र पहिरो गएको छ, बाढी र पहिरोका कारण सिन्धुपााल्चौक, मनागं, रुपन्देहीलगायतका स्थानमा स्थानीयको जनधनको क्षती भएको छ । बाढीपहिराोका केही तस्विरहरु:

 

बेनी बजारमा कालीगण्डकीको कटान
बाढीले पुरिएको मेलम्ची बजार
बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको बाढीले पाक्कीमा पुल क्षति
इन्द्रावती नदीमा आएको बाढीका पुरिएको मेलम्ची बजार