सामाजिक सञ्जाल

राप्रपालेले गिट्टी/ढुंगा निकासी रोक्नुपर्नेलगायत राख्यो सर्बदलिय बैठकमा तीन स्पष्ट धारणा

२८ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले भामुखद्वारा आव्हान गरिएको सर्वदलिय बैठकमा तीन महत्वपूर्ण धारणा राखेका छन् । राप्रपाले ट्वीट गर्दै पहिलो धारणाको रुपमा प्रतिनिधि सभा बिघटनको मुद्धा सर्वोच्चमा रहेको हुदा अदालतको निर्णयलाई कुर्नु पर्ने बताएको छ।
अध्यक्ष थापाले सम्पुर्ण नागिरकलाई तत्काल खोपको व्यवस्था गरिनु पर्ने र गिट्टी ढुंगा निकासी रोकिनु पर्ने जस्ता दोस्रा र तेस्रा धारणाहरु राखेको छ ।
ट्वीटः
सभामुखद्वारा आव्हान गरिएको सर्वदलिय बैठकमा राप्रपाको धारणा
१. प्रतिनिधि सभा बिघटनको मुद्वा सर्वोच्चमा रहेको हुदा अदालतको निर्णयलाई कुर्नु पर्ने
२. सम्पुर्ण नागिरकलाई तत्काल खोपको व्यवस्था गरिनु पर्ने
३. गिट्टी ढुंगा निकासी रोकिनु पर्ने।