साहित्य

शत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य, १/२ दिनमा डिस्चार्ज हुँने

२८ जेठ, काठमाडौं । बरिष्ठ संस्कृतिबिद एबम् शताब्दी पुरुष सत्यमोह जोशीलाई स्वास्थ्यमा समस्या आएका कारण अस्पता भर्ना गरिएके छ । बुधबार अस्पताल भर्ना गरिएको जोशीको रक्तचाप घटेको, स्वास्प्रश्वासमा संक्रमण, छातीमा समस्या भएका कारण अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य सामान्य बन्दै गएको र १ २ दिनमा अस्पतालबाट डिस्चार्ज गरिने बताईएको छ । जोशी १०२ बर्षका भएका छन् ।