समाचार

आज कोरोना संक्रमणका कारण १९० जनाको निधन, आज हजार ३०५ जना थपिए संक्रमित

६ जेठ, काठमाडौं । आज कोरोना भाईरसको संक्रमणका कारण १९० जनाको निधन भएको छ । यसै समयमा ८ हजार ३०५ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

आज ६५ सय जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा अहिलेसम्म निधन हुने ५ हजार ८४७ जना भएका छन् । २२ हजार ७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमण भेटिएको हो ।