समाचार

जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् ।

यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने एक मन्त्रीले बताए । ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाउन लागेका छन् ।