पु.समाचार

म्यानपावर ब्यावशायी संघका अध्यक्ष बिष्णु गैह्रेको संक्रमणका कारण भर्खरै निधन

३० बैसाख, काठमाडौं । बैदेशीक रोजगार ब्यावशायी संघका अध्यक्ष बिष्णु गैह्रेको कोरोना संक्रमणका कारण निधन भएको छ । उद्योगबाषिण्ज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका गैह्रेलाई कोरोना संक्रमणपछि एक हप्ताअघि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि राखिएको थियो ।
स्वास्थ्य अवस्था ज्यादै जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गराईएको ग्रह्रेको आज साँझ ६ बजे निधन भएको अस्पतालले जनाएको छ ।