पु.समाचार

कोरोनाका कारण २४ घण्टामा २१४ को निधन, थपिए ८ हजार ९६० जना संक्रमित

३० बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितहरुको निधन भएके छ । त्यससंगसँगै ८९६० जना नयाँ संक्रमितहरु थपिएका छन् । नेपालमा हालसम्म् कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४४६६ पुगेको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ३१ञ् हजार १९१ पुगेको छ । आज २० हजार २४५ जनामा परीक्षण गर्दा उक्त संक्रमण भेटिएको हो । आज कोरोना जितेर घर फर्किनेको संख्या ५ हजार ५५ रहेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।