गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा

२६ वैशाख, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुववा गुरुङले राजीनामा दिएका छन् । सोमबार उनको लागि अबिश्वासको प्रस्तावको बिषयमा छलफल हुनुभन्दा एक दिन अगाडी वा आईतबार राजीनामा दिएका हुन् ।