पु.समाचार

देउवा र साप्कोटा अनुपस्थित हुने संबैधानिक परिषद बैठकमा नजान अध्यक्ष दहालको आह्वान

२५ बैसाख, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले आईबार बोलाउने भनिएको संब्रधानिक परिषद बैठकमा भाग नलिन आग्रह गरेका छन् ।
उनले एक बिज्ञप्ती जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख अग्नी साप्कोटा सहभागी नहुने भनिएको बैठकमा भाग नलिन आग्रह गरेका छन् ।
अध्यक्ष दहालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रीक प्रकृया छलेर संबैधानिक परिषद बैठकमार्फत स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै उक्त बैठकमा भाग नलिन आह्वान गरेका छन् ।