पु.समाचार

९ हजार ७० जना थपीए नयाँ संक्रमित, २४ घण्टामा कोरोनाले ५४ जनाले गुमाए ज्यान

२३ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ७० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ, २१ हजार १४२ जनामा परीक्षण गर्दा उक्त संक्रमण पुष्टी भएको हो । यसै समयमा कोरोना संक्रमणका कारण ५४ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट नेपालमा निधन हुनेको संख्या ३५ सय २९ पुगेको छ । यसै समयमा २७ सय ७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।