पु.समाचार

कोरोनाबाट ५८ जनाको निधन, पछिल्लो २४ घण्टामा थपिए ८६ सय ५९ जना संक्रमित

२२ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको निधन भएको छ । यसै समयमा कोरोना संक्रमणका कारण ८६ सय ५९ जना कोरोना संक्रमितहरु थपीएका छन् । कोरोना संक्रमणबाट निधन हसँने हालसम्म नेपालमा आजबाट ३४ सय ७५ जना पुगेका छन् । यसै समयमा कोरोना जितेर घर फर्किनेहरु १९ सय ७३ जना पुगेका छन् ।