पु.समाचार

कोरोना संक्रमणबाट आज ५५ जनाको निधन, थपिए ७६ सय ६० जना नयाँ

२१ बैसाख, काठमाडौं । पछिल्ले २४ घण्टामा ७६ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै समयमा कोरोना संक्रमणका कारण ५५ जनाको निधन भएको छ । यसै समयमा १७ सय ५५ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमित र मृतक नेपालमा अहिलेसम्मकै बढी छन् ।
आजका मृतकपछि कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या पुग्यो ३४ सय १७ जना ।