स्वास्थ्य

कोरोनाबाट २४ घण्टामा ३७ जनाको निधन, ७४ सय ४८ थपीए संक्रमित

२० बैसाख, काठमाडौं । पछिछल्लो २४ घण्टामा ७४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसै समयमा कोरोनाबाट ३७ जनाको निधन भएको छ ।

यसै समयमा २०२१ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या ३३ सय ६२ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितहरु ३ ला ४३ हजार ४१८ जना पुगेका छन् ।