पु.समाचार

प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधन केहीबेरमा

२० बैसाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले पछिल्लो समयमा उत्कर्शमा पुगेको कोरोना संक्रमणको माहामारी र पछिल्ला राजनीतिक गतिबिधिका बिषयमा सम्बोधन गरिने प्रधानमन्त्रीका प्रेश सललाहकार सुर्य थापाले बताए । सम्बोधन ३ बजे हुने भनिएको छ ।