पु.समाचार

एमाले नेता झलनाथलाई कोरोना संक्रमणपछि लगियो अस्पताल

१८ बैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालमा कोरोना संक्रमण पुष्टी भएको छ । नेता खनाल कोरोना संक्रमण पुष्टीपछि अस्पताल भर्ना भएका छन् । नेता खनाललाई मनमोहन मेमोरिय अस्पताल सोह्रखुट्टे भर्ना गरिएको बताईएको छ । मोदनाथ प्रदिलाई पनि कोरोना संक्रमण भएपछि सोही अस्पतालमा राखिएको समाचारहरुमा जनाईएको छ । केहीबेरको मनमोहन अस्पतालको बसाईपछि नेता खनाललाई नर्भिक अस्पताल भर्ना गरिएको जनाईएको छ ।