पु.समाचार

पछिल्लो २४ घण्टामा ५७ सय ६३ जना थपिए संक्रमित, १९ जनाको लियो ज्यान

१८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपािलभर कोरोना संक्रमणका कारण १९ जनाको निधन भएको छ । यसै समयमा ५७ सुय ६३ जना कोरोना संक्रमितहरु थपिएका छन् । २४ घण्टामा १२ सय ८७ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज नेपालमा ४३ हजार २१३ जना सकृय संक्रमित रहेका छन् भने यो पछिल्लो दिनमा १४ हजार ९६९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितमा पुरुष ३२ सय ५१ र महिला २४ सय ५५ रहेका छन् ।