सामाजिक सञ्जाल

सर्बेन्द्र/निखिललगायतको सहकार्यमा ज्ञानेन्द्र शाहीले शुरु गरे गरिवलाई निःशुल्क एम्बुलेन्स

१८ वैशाख, काठमाडौं । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले कोरोना संक्रमणको माहामारीको समयलाई मध्यनजर गर्दै अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् । नेपाल प्रहरीका पुर्व आईजीपी सर्वेन्द्र खनाल, पाईलट विजय लामा, सुपरस्टार हिरो निखिल उप्रेती, केदार घिमिरे ( माग्ने बुढा, डा सुवास घिमिरेलगायत एक दर्जन ब्यक्ती तथा संस्थाको सहकार्यमा अभियान्ता शाहीले उक्त अभियान संचालन गरेका छन् ।
शाहीले कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला भन्दै सामाजिक संजालमा नम्बरहरुसमेत राखेका छन् ।
शाहीले सामाजिक सञ्जालमा राखेका छन्ः