आर्थिक

लक्ष्मी बैंकको API Bankingमा आधारित LxBConnectमा साझेदारीको आह्वान

१३ बैसाख, काठमाडौं । लक्ष्मी बैंकले API Banking को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम LxBConnectनामक API Developer प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदानगर्न सक्नेछन् ।
LxBConnectSandbox इन्भाइरोमेन्ट अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको ब्एक्ष्सँग सम्बन्धितकार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयनगर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्छन् ।
लक्ष्मीबैंकले निम्न बमोजिम खाता व्यवस्थापन, वित्तीयतथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी ब्एक्ष्मा पहुँचप्रदान गर्ने छ ः
खाताव्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने
वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी ।
गैरवित्तीयः विनिमय दर, शाखा÷ ब्त्ःहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट